सरकारले भूतप्रभावी कानुन बनाएर बैंक तथा वित्तीय संस्थाबाट उठाउन पाउने भयो २६ अर्ब थप कर
काठमाडौं। अब बैंक तथा वित्तीय संस्थाहरुले विगतको मर्जर तथा एफपीओमा कर तिर्नुपर्ने भएको छ । मर्जर तथा एफपिओमा सरकारले कर लगाएपछि अदालत पुगेका बैंक तथा वित्तीय संस्थाको विपक्षमा सर्बोच्च अदालतले आदेश दिएपछि उनीहरुले कर तिर्नुपर्ने भएको हो । सरकारले लगाएको सो कर विरुद्ध बै