Preparation of Accounting Policies and Notes to Accounts of small entities


In 2016, I got an opportunity to travel accross Nepal taking sessions on Nepal Accounting Standards, in capacity building training programs of Institute of Chartered Accountants of Nepal. That was an excellent opportunity for me to interact with registered auditors who audit the bulk of entites, from small NGO, cooperatives, proprietorship firms and SME upto Rs.60 crores size.  In the session on "Conceptual Framework and NAS-1," we largely discussed the prevailing practices and where corrections are needed. I have tried to address the general queries auditors had and addressed in the video below. You can also download the powerpoint slides used in the video, at the bottom of the page. Hope you will find it useful, and help to spread this to auditors and accountants. 


Below are few examples that is referred to in the video.

लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणी कसरी तयार पार्ने ?

लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणी मा उल्लेख हुने सम्पूर्ण कुराहरुको बिस्तृत ब्याख्या र मोडल समाबेश गर्ने यहाँ सम्भब छैन, तर लेखा नीति र ब्याख्यात्मक टिप्पणीहरुमा हुनुपर्ने केहि न्युनतम बिषयहरु तल उदाहरण सहित प्रस्तुत गरिएको छ । उदाहरणमा लेखानीति र टिप्पणीलाई छुट्याइएको छैन, तर लेखामान अनुसार तयार गर्दा लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु अन्तर्गत लेखानीति र टिप्पणीलाई छुट्टै देखाउनु पर्दछ ।

उदाहरणमा प्रयोग गरिएको सिद्धार्थ पानी उद्योग एक काल्पनिक कम्पनी हो ।











र, अन्त्यमा
माथि उल्लेख गरिएका नीतिहरु आधारभुत रुपमा उल्लेख गर्नैपर्ने विवरणहरु मध्ये केहि उदाहरण मात्र हुन । ब्यबसायको प्रकृति तथा कारोबारको बिशिष्टताका आधारमा अन्य खुलासा तथा जानकारी थप्नुपर्ने हुन्छ । लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरुको मुल उद्धेश्य भनेको वित्तिय विवरणहरुलाई सहि तरिकाले यसका प्रयोगकर्तालाई बुझ्न र बुझाउन सजिलो होस साथै, वित्तिय विवरण तयार गर्ने आधारहरु प्रयोगकर्ताले सजिलै थाहा पाउन सकुन भन्ने नै हो ।

नेपाल लेखामान अनुसार तयार गर्नु पर्ने लेखा सम्बन्धि नीति तथा तथा ब्याख्यात्मक टिप्पणी सहितको वित्तीय विवरणको ढाचा नेपाल लेखामान बोर्डको वेबसाइट http://www.standards.org.np अन्तर्गत श्रोतसामग्री -Resource Material_ मा गइ डाउनलोड गर्न सकिन्छ । 

(माथी भीडीओमा प्रयोग भएका स्लाइड यहाँ   डाउनलोड  गर्न सकिन्छ । माथिका उदाहरण सहितको लेख डान जर्नलको लागि म र सिए शेषमणि दाहाल  द्वारा लेखिएको"लेखानीति र टिप्पणी तयार गर्ने आधार एवं उदाहरणहरु" शिर्षकमा समेत प्रकाशित छ |)

 

Mukunda Dev Adhikari

Mukunda Dev Mukunda Dev

About me

Mukunda is a Fellow Chartered Accountant member of ICAN (Nepal) qualified in 2006 and an International Tax Affiliate of Chartered Institute of Taxation, UK, having completed ADIT, a specialized, advanced qualification in international and cross-border taxation. 

Social Links